पटका बोकेको ट्रक राजमार्गमै विस्फोट

भिडिओ क्याप्शन सुरु हुँदैछ, पटका बोकेको ट्रक राजमार्गमै विस्फोट
पटका बोकेको ट्रक राजमार्गमै विस्फोट
Published

अमेरिकाको टेनसी राज्यस्थित चटानूगामा पटका बोकेको ट्रक राजमार्गमा विस्फोटन भएको छ।

आगो लागेपछि उक्त राजमार्गमा केही मिनेटसम्म सवारी आवागमन बन्द भयो। पछि आगोलाई नियन्त्रणमा लिइयो।

स्थानीय दमकल सेवाका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।